काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता रोकिएको छैन। महानगरपालिका वडा नम्बर २८ भने शुरुआती अग्रतामा केही पछि परे पनि ८ सय मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उनले पछि पारिसकेका छन्। उनले यहाँ २१३...