काठमाडौं। रामेछापको आठ स्थानीय तहमध्ये सात स्थानीय तहमा आजैबाट मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। स्थानीय तहको वडाबाट मतपेटिका संकलन भएपछि राजनीतिक दलहरुबीच सहमति गरेर आजैबाट मतगणना प्रक्रिया अघि बढाइने छ। गाउँपालिका र नगरपालिकाको केन्द्रमा मतगणना...