स्थानीय तहमा बेरुजु

भीमदत्त नगरको श्वेतपत्र : तिर्न बाँकी दायित्व नै ३९ करोड ३३ लाख ८८ हजार ८३८ रुपैयाँ

कूल पूँजीगत तिर्न बाँकी रकम ३८ करोड ६८ लाख ४१ हजार ९९८ रुपैयाँ रहेको छ। चालु (दायित्व) तिर्न बाँकी रकम ६५ लाख ४६ हजार ८४० रुपैयाँ गरी जम्मा ३९ करोड ३३ लाख ८८ हजार ८३८ रुपैयाँ नगरपालिकाले तिर्नुपर्ने छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved