काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि वैचारिक दृष्टिकोण निकट दलहरूसँग स्थानीय तहको आवश्यकतानुसार सहकार्य गर्ने भएको छ । समान विचार भएका व्यक्ति तथा समूह, पार्टीहरूबीच एकता र सहकार्यको नीतिलाई प्राथमिकता दिएको...