सुर्खेत । हुम्लाको सर्केगार्ड गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवार बनेकी एक महिलाले उम्मेदवारी फिर्ता लिएकी छिन् । स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेकी रामसरा खड्का साउदले बुधबार फिर्ता लिएकी हुन् । मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तहकाे उपनिर्वाचनका लागि उपाध्यक्षमा राजनीतिक...