काठमाडौं। नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफन माइबर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । नेदरल्यान्ड्सका लागि आईसीसी टी–ट्वान्टी विश्वकप खेलेका स्टेफनले प्रतियोगितापछि संन्यास घोषणा गरेका छन् । उनले अब परिवारसँग समय बिताउनका लागि आफूले सन्यास लिएको बताए । ३८ वर्षीय स्टेफनले...