काठमाडौं। पिंगलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटरमा अहिले नाटक ‘देउराली डाँडी’ मञ्चन भइरहेको छ । गत २९ पुसदेखि सुरु भएको नाटकको रङ्गकर्मी सहलेशको लेखन तथा अमेरिकी रङ्गकर्मी रोज स्वाइट्जको निर्देशन रहेको छ । नाटक ‘देउराली डाँडी’ एउटा गाउँको कथा हो...