काठमाडौं । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका पार्टपुर्जाको पहिलो खेप बुधबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएका सडक कनेक्टिभिटी पुनर्स्थापनामा सहयोग गर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।...