काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्ज स्थापनाको सम्भाव्यता र औचित्यबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको नेतृत्वमा तयार पारिएको प्रतिवेदनले नेपालमा प्रतिस्पर्धी नयाँ स्टक एक्सचेञ्ज स्थापना भएमा...