काठमाडौं। काठमाडौं महानगरपालिकामा १० असोज (आज) बाट विद्यालय सञ्चालनमा आएका छन्। महानगरपालिकाका प्रमुखसमेत रहेका नगर शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा गत साता (बुधबार) बसेको बैठकले २७ बुँदे मापदण्ड बनाइ विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। विद्यालय सञ्चालनका लागि...