स्कट कुग्गेलिजन

स्कट कुगेलेइन बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । आईतबार पोखरालाई पराजित गर्न ५ विकेट लिएका स्कटले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved