काठमाडौं । शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)का चितवन राइनोजले पाकिस्तानी क्रिकेटर सोहिल तानबिरलाई अनुबन्ध गरेको छ । टोलीका अध्यक्ष आयुष न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गर्दै बायाँ हाते पेस बलर तानबिरलाई अनुबन्ध गरेको जानकारी दिएका छन् । ‘एनपीएलको...