धेरै घाइतेहरुको अवस्था जटिल रहेकाले मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीलाई उधृत गर्दै रोयटर्सले जनाएको छ । राष्ट्रपति हसन शेख मोहम्मदले बम हमलालाई क्रुर आतंकवादी हमला भनेका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved