काठमाडौं। नेकपा एमालेका सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुनबाट नरोक्न सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। मंगलबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकूल सुवेदीको इजलासको आदेशमा भनिएको छ, “निवेदकहरू पाण्डे र भट्टले नेपाल कम्युनिष्ट...