काठमाडौं । लद्दाखकी वातावरणीय कार्यकर्ता सोनाम वाङ्गचुक रिहा भएका छन् । दिल्ली प्रवेश गर्ने क्रममा सिँघु सीमामा रोकेर हिरासतमा राखिएका वाङ्गचुक ३६ घण्टापछि बुधबार रिहा भएकी हुन् । उनले वातावरणसँग सम्बन्धित सन्देश धेरैभन्दा धेरै मानिसहरूमा पुगेकोले आफू खुसी भएको...