काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले शिष्टाचार भेट गरेकी छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार...