काठमाडौं । जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतङ्कवादी आक्रमणमा हालसम्म एक नेपालीसहित २७ पर्यटकको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । पाकिस्तानस्थित आतङ्कवादी समूह लश्कर-ए-तैयबा (एलईटी) को इकाई, रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले आक्रमणको जिम्मेवारी लिएको...