काठमाडौं। तीनदिने भ्रमणका लागि बिहीबार साँझ काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वबीच बैठक सुरु भएको छ। काठमाडौंको सोल्टी होटेलमा सुरु बैठकमा नेपालको तर्फबाट निमित्त श्रमसचिव डण्डुराज घिमिरे, सहसचिव रामचन्द्र...