काठमाडौं। मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीद्वारा काठमाडौं को दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको छ । शनिवार बिहानै त्यहाँ पुग्नुभएका मलेसियाका गृहमन्त्री सैफद्दिन नासुसन इस्माली लाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले स्वागत...