याउन्डे । क्यामरुनमा सैन्य तालिम लिइरहेका झण्डै एक हजार प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली पाइएको छ । उनीहरु सबैको प्रमाणपत्र रद्ध गरिएको रक्षा मन्त्री जोसेफ बेती असोमोले बिहीबार जानकारी दिए । उनीहरुलाई भ्रष्टाचार गरेको आरोपमा कारबाही हुने पनि उनले बताए...