सेलेना गोमेज #भ्यानिटी फेयर

सेलेना गोमेजले भनिन् – म आफ्नै सन्तान जन्माउन सक्षम छैन

काठमाडौं । चर्चित गायिका सेलेना गोमेजले आफू सन्तान जन्माउन सक्षम नरहेको खुलासा गरेकी छिन्। भ्यानिटी फेयरसँगको अन्तर्वार्तामा ३२ वर्षीया गायिका र अभिनेत्री गोमेजले सुरक्षित गर्भाधारण गर्न नसक्नु आफ्ना लागि शोकको विषय भएको बताइन्। ‘मैले कहिल्यै यो कुरा भनेकी थिइनँ,...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved