काठमाडौं। नेपाल इन्स्याेरेन्स कम्पनीले आज साेमबारदेखि १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । इच्छुक जो कोही व्यक्ति तथा संघ-संस्थाले बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम...