काठमाडौं । नबिल बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समतिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजीको १८.५...