काठमाडौं । सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्न इंग्ल्याण्डका सेफ अली जैब नेपाल आइपुगेका छन् । बुधबार साँझ नेपाल आइपुगेका जैबलाई टोलीका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । सुदूरपश्चिमबाट खेल्ने अन्य विदेशी खेलाडीहरू स्कटल्याण्डका ब्रान्डन म्याकमुलन, यूएईका...