सेफ अलि जेब

सुदूरपश्चिम रोयल्समा इंग्लिस क्रिकेटर सेफ अनुबन्धित

काठामाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले सेफलाई अनुबन्ध गरेको बिहीबार जानकारी गराएको हो । २६ वर्षीय बायाँ हाते अलराउन्डरसँग काउन्टी क्रिकेटको भरपूर अनुभव छ । गत महिना...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved