हङ्गेरी । हङ्गेरीका शीर्ष सेना प्रमुखलाई राष्ट्रपतिको आदेशअनुसार बिहीबार पदमुक्त गरिएको छ । उनलाई हटाइनुको कारण खुलाइएको छैन । गत जनवरीमा प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारले पारित गरेको कानुनअनुसार रक्षामन्त्रीले ४५ वर्षभन्दा माथिका कुनै पनि व्यक्तिलाई बर्खास्त गर्न सक्ने व्यवस्था...