काठमाडौं। नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। सोमवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै सेनाले दरखास्तका लागि आह्वान गरेको हो। सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले लेखा उप सेनानी, प्राड उप सेनानी, पाइलट उप सेनानी र...