सप्तरी। सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ सप्तरीमा आयोजित कार्यक्रममा नगद पाँच हजार नगद राशिसहित ‘आजको वातावरण’ दैनिकका सम्पादक÷प्रकाशकसमेत रहेका झालाई सम्मानपत्र प्रदान गरिएको छ।...