काठमाडौँ । नेपाली सेनाले जाजरकोट भूकम्पका घाइतेहरुको उद्धार र पीडितलाई राहतका लागि चार ओटा हेलिकोप्टरको प्रयोग भएको जनाएको छ । सेनाले रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प लगत्तै प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको...