धनगढी । सेती अस्पतालमा उपचाररत धनगढीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। धनगढी उप-महानगरपालिका-५ का ७२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै पछिल्लो २४ घण्टामा १०७ नमूना परीक्षण गर्दा थप १४ जनामा कोरोना...