उनले सभा सञ्चालन गरेको भए मुख्यमन्त्री उद्धवकुमार थापाले विश्वासको मत पाउने सम्भावना रहन्थ्यो । तर उपसभामुख अनुपस्थित भएको र एमाले र राप्रपाका गरि ८ जना ज्येष्ठ सदस्यले आज उपस्थित हुन नसक्ने जानकारी गराइसकेकाले आजको प्रदेशसभाको बैठक नै अनिश्चित बनेको...