सूर्यविनायक नगर अस्पताल

कोरोना उपचारका लागि बन्यो नगर अस्पताल, एक महीनाभित्र सञ्चालनमा आउने

एमाले नेता तथा उक्त क्षेत्रका सांसद् महेश बस्नेतको सांसद विकास कोष, बस्नेतकै पहलमा केन्द्रीय सरकारबाट आएको ७५ लाख र बाँकी सूर्यविनायक नगरपालिकाको बजेट गरी करीब आठ करोड रुपैयाँको लागतमा अस्पताल सञ्चालनमा आउन लागेको हो।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved