नुवाकोट । नुवाकोटको सूर्यचौर (सुइरेचौर)आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ काठमाडौंलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुदैँ गएको हो । सो...