आफ्नो बुवासँगको फोटो पोस्ट गर्दै उनले इन्स्टाग्राममा लेखेकी छिन्। यो सँगै उनले थपेकी छिन्, ‘‘केही दिन अघि मेरो हृदयाघात भयो। एन्जियोप्लास्टी पनि गरियो। यस्तै, मेरो कार्डियोलोजिस्टले मेरो मुटु धेरै ठुलो छ भनेर भन्नुभयो।’’
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved