पोखरा । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरेलीको समर्थन जुटाउन पोखरामा र्यालीको आयोजना गरेको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको यस प्रिमियर लिगमा सहभागी पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गर्दै जनसमर्थन जुटाउने उद्देश्यले...