काठमाडौं । यस पटकको विश्वकप अर्जेन्टिनाले जित्ने नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले बताएका छन्। आफूलाई मन पर्ने खेलाडी लियोनल मेस्सी भएको भन्दै उनले अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वस्त भएको उनले बताए। इंग्लिस प्रिमियर लिग, ला लिगा आफूले हेर्ने गरेको भन्दै...