काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास खकुरेल अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) क्रिकेटको ड्राफ्टमा परेका छन् । बीबीएलले सोमबार सार्वजनिक गरेको ड्राफ्टमा खकुरेलको नाम छ । यद्यपी उनी क्यानेडियन खेलाडीको रुपमा सुचीमा परेका छन् । हाल बाहिर...