सुर्खेत। आगामी निर्वाचमा प्रतिनिध सभा क्षेत्र नं २ बाट नेपाली कांग्रेसका नेता हृदयराम थानी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत विसीसँग प्रतिस्पर्धा गर्दैछन्। सुर्खेतमा सधैं प्रभावशाली नेताका रुपमा रहेका पूर्व गरिबी निवारण तथा सहकारीमन्त्री थानीसँग एमालेले सहकारी अभियान्त्ता विसीलाई उम्मेदवार...