सुर्खेत कांग्रेस

सुर्खेतमा कांग्रेसइतर पक्षले माग्यो ४० प्रतिशत हिस्सा

सुर्खेत। सुर्खेतमा नेपाली कांग्रेस संस्थापन इतरपक्षले ४० प्रतिशत हिस्सा माग गर्ने निष्कर्ष निकालेको छ। शुक्रबार शेखर कोइराला समूहको बैठकले आफूहरूलाई ४० प्रतिशत हिस्साको माग गर्ने निष्कर्ष निकालेको हो। सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलामा संस्थापन पक्षले एकलौटी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved