काठमाडौं । काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्रै गोली चलेको घटनामा इन्सपेक्टर सुरेन्द्र श्रेष्ठविरुद्ध छानबिन सुरु भएको छ। सोही घटनामा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइ छानबिन सुरु गरिएको काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं एआईजी दीपक थापाले जानकारी दिए। थापाका अनुसार...