काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा नेकपा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । एमालेका उम्मेदवार गंगा बहादुर तामाङले १ सय ७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन् । रास्वपा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved