काठमाडौं । अभिनेत्री जसिता गुरुङको निजी विषय गसिप बनाउँदा र सेक्सबारे प्रश्न सोधेर विवादमा आएको कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ कार्यक्रमका संस्थापक टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो ब्रान्ड ध्वस्त भएको भन्दै चित्त दुखाएका छन् । उनले आफू कार्यक्रमको प्रस्तोतासँगै...