सुरक्षा सल्लाहकार

भारतको सुरक्षा सल्लाहकारमा तेस्रो कार्यकालका लागि अजित डोभाल नियुक्त

काठमाडौं । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा तेस्रो कार्यकालका लागि अजित डोभाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डोभाललाई पुनः नियुक्त गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको तेस्रो कार्यकाल जून १० बाट सुरु हुने बताइएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved