जनकपुरधाम। स्थानीय तह निर्वाचन सुरक्षाका लागि बारा र पर्साको नेपाल भारतीय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मङ्गलवार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरिएको छ। मतदान हुने दिनसम्मका लागि सीमाबाट...