काबुल । अफगानिस्तानको विषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक आज (सोमबार) बस्ने भएको खामा प्रेसले जनाएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको दोहा बैठकपछि अफगानिस्तान सम्बन्धमा राष्ट्रसंघीय सुरक्षा परिषद्को यो पहिलो सत्र हो । टोलो न्युजका अनुसार अफगानिस्तानका लागि...