सुरक्षा परिषद्

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले उपराष्ट्रपति सारा दुतेर्तेलाई राष्ट्रिय सुरक्षा परिषद्बाट हटाएका छन् । कार्यकारी सचिव लुकास बर्सामिनद्वारा सोमबार हस्ताक्षरित आदेशमा राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षालाई असर गर्ने नीतिहरूको बारेमा सल्लाह दिने सुरक्षा परिषद्बाट उपराष्ट्रपति र सबै पूर्व राष्ट्रपतिहरूलाई हटाइएको...