काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न केन्द्रीय सुरक्षा समितिको बैठकले निर्देशन दिएको छ । सोमबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले बंगलादेश घटनाक्रमसँगै त्यसले नेपालमा पार्ने असरका बारे समीक्षा गर्दै स्थल नाकाबाट हुने आवत् जावत्लाई...