काठमाडौं । जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । गृहमन्त्री रवि लामिछाने र मुख्यमन्त्री सरोज कुमार यादवले गोष्ठीको उद्घाटन गरेका हुन् । गोष्ठीमा मधेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेश प्रहरी कार्यालय र आठै जिल्लाका सुरक्षा...