साल्भाडोर । ब्राजिलमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा ६ जना मारिएका छन् । ब्राजिल प्रहरीले साल्भाडोरमा गरेको कारबाहीमा छ जना संदिग्धको मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । झण्डै ३० लाख जनसङ्ख्या भएको साल्भाडोर बाहिया राज्यको राजधानी हो । आपराधिक समूहले...