पेरिस । पेरिसको एक होटलमा नगदले भरिएको सेफ चोर्ने प्रयासमा रातको पहरेदार गरिरहेका एक सुरक्षागार्डको हत्या गरिएको प्रहरी स्रोतले शनिबार जनाएको छ । स्थानीय समयअनुसार शुक्रबार राति ११ः३० बजे सेफ बेवारिसे अवस्थामा फेला परेपछि शहरको एक चोकबाट प्रहरीलाई जानकारी...